समाज

मनसुनको प्रक्षेपण : दक्षिण एसियाली देशमा अधिक वर्षा

काठमाडौं : यस वर्षको मनसुन अवधिमा दक्षिण एसियाली देशहरुमा सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपण सार्वजनिक भएको छ । भारतको पुणेमा अप्रिल अन्तिम साता आयोजित दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ)को बैठकले सो प्रक्षेपण सार्वजनिक गरेको हो । दक्षिण एसियाली देशका मौसमविदहरु सहभागी सास्कोफले दक्षिण...